शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

घट्यो सुनचाँदीको भाउ, कति भयो आज तोलाको ?

सोमबार, पुष २३ २०८०

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ रुपैयाँले घटेर १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।