सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नेता मोहन वैद्य अस्पताल भर्ना

मंगलबार, पुष १७ २०८०

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।