बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

बिहिबार, पुष १२ २०८०

काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलको बोसन बस्ने ८५ वर्षीय जोनकिङ नेपाली आप्mनै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने ७५ वर्षीय राज नारायण राय आफ्नै गोठमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।