सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बुधबार, पुष ११ २०८०

सूर्योदय नगरपालिका–८ पाल्टाङ्गेस्थित सुभाकर पुरासैनीको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा नगद ७० हजार रूपैयाँ, घरमा रहेको कस्मेटिक पसल, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।