शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

थाहा पाउनुहोस् फलफूल तथा तरकारीको आजको मूल्य

मंगलबार, मंसिर १२ २०८०

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य २३, लोकल गोलभेडा सानो १५, भारतीय ठूलो गोलभेडा १००, आलु रातो ४५, घिउ सिमी लोकल २०, काउली स्थानिय ८, हरियो फर्सी १०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची