आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामाजिक सञ्जाल निर्देशिकाबारे झाँक्रीले सम्झिन् गोकुल बाँस्कोटा

शुक्रबार, कार्तिक २४ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले एमालेको सरकारले खास गरी तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाले त्यो बेला ल्याउन खोजेका चारवटा सोसल मिडिया सम्बन्धी विधयकको स्मरण गरेकी छन् ।

सरकारले ल्याएको सामाजिक सञ्जाल निर्देशिकालक्षित टिप्पणी गर्दै उनले तत्कालिन एमाले सरकारले  विधयक ल्याउन लाग्दा भएको रोइलोको स्मरण गरेकी छन् ।

सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बाँस्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताएकी छन् ।

उनले लेखेकी छन्