आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सीपीसी नेता वाङ र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

बिहिबार, कार्तिक २३ २०८०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।