आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौँ – गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् ।

मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।