बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समुद्री किनारमा आँचलकाे बिकिनी पाेज (तस्विर)

मंगलबार, कार्तिक १४ २०८०

काठमाडौं । अभिनेत्री आँचल शर्मा आफ्नो छुट्टि मनाउन श्रीमान् उदिप श्रेष्ठसंग फिलिपिन्समा छिन् ।

फिलिपिन्सको समुद्री किनारमा उनले सोमबार बिकिनी लगाएर फोटो शूटमात्र गरिनन्, सामाजिक सञ्चालमा पोस्ट समेत गरिन् । उनका तस्बिरले लाइक र कमेन्ट पाउने क्रम जारी छ ।

समुद्री किनारमा हट सिनमा देखिएकी आँचलले फरक फरक पोजका फोटोहरु इन्ट्राग्राममा पोष्ट गरेकी छन् ।