बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भुवन के पोखरेल को अभिनयमा मनोहर भन्डारी को “देश बेचेर खानेलाई पो रहेछ नेता भन्ने” सार्बजनिक

सोमबार, कार्तिक १३ २०८०

काठमाडौँ – गायक मनोहर भण्डारीको शब्द रहेको ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्ने’ गीत सार्वजनिक भएको छ ।

भण्डारीको शब्द रहेको गीतमा जय देवकोटाको सङ्गीत तथा एरेन्ज रहेको  छ । गीतको भिडियोमा भुवन के पोखरेल, उमेश सुवेदी, लक्ष्मी गौतम, टुपी मगर, राजबी भुसाललगायतको अभिनय रहेको देख्न सकिन्छ ।

शिव विकको छायाङ्कन, अमृत चापागाईंको  सम्पादन रहेको भिडियोलाई  मनोहर भण्डारी आफैले निर्देशन गरेका हुन् । भिडियोमा नेताले जनतालाई कसरी झुक्याउछन् भन्ने विषयवस्तु देखाइएको छ ।
भिडियो 
https://youtu.be/eSzUuKvcK4U?si=j8i5COfaLjMR2GLw