काठमाण्डौँ – गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको दशैँ गीत “आउछु घर दशैमा” सार्वजनिक भएको छ । गीत को शब्द तथा संगीत पनि गायक मनोहर भण्डारी कै रहेको छ ।
जय देवकोटाको एरेन्ज रहेको दशैँ गीतमा छायाँकन तथा सम्पादन प्रवेश पोखरेल को रहेको छ । मनोहर भण्डारी स्वयम आफु द्धारा निर्देशित गीतमा कलाकारहरु भुवन के पोखरेल र अनिशा पराजुली को अभिनय रहेको छ । गीतको एक्सन डाइरेक्टरमा छवि भुषाल र रिकेश धिताल को भुमिका रहेको छ ।
यस दशैँ गीतको भिडियोमा परदेशी पती र स्वदेशमा रहेकी पत्नी बिच दशैँ मनाउना घर फर्कने बारे चित्रण गरिएको छ ।
भिडियो लिंक