बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल प्रहरीका ५,९३८ जवानको एकैपल्ट सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मंगलबार, असोज १६ २०८०

नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५ हजार ९३८ प्रहरी जवानको सरुवा गरेको छ ।

आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।

सरुवा सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्