बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

डा.सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक

आइतबार, असोज ७ २०८०

काठमाडौं । चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगालेका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ ।

राजनीतिक विश्लेषक केसी वर्तमान व्यवस्थाले यतिबेला देश र जनताले सोचे अनुरुपको परिवर्तन दिन नसक्नुमा राजनीतिक दल र तिनका नेताको गलत शैली भएको बताउँदै आएका छन् ।

हेर्नुहोस् गीत