शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेपाली सेना

सिरिया पठाउन जंगी अड्डाले माग्यो डाक्टर

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं – नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज (आइतबार) एक सूचना जारी गर्दै नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म जंगी अड्डामा निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने जंगी अड्डाले जनाएको छ ।