शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको भाउ स्थिर

मंगलबार, भाद्र २६ २०८०

काठमाडौ आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण रहेको छ ।

मंगलबार  चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।