शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (हेर्नुहोस् सूची)

आइतबार, साउन ७ २०८०

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गरेको छ ।

हिजो शनिबार बढुवा समिति बैठकले एकै पटक ६४ जनाको बढुवा गर्ने निर्णय गरेको हो ।