बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साना ब्यापारीद्वारा काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन

बुधबार, असार २७ २०८०

काठमाडौं । साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन….’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।