शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

घन्टाघरको मस्जिदमा बकर इद मनाइँदै

बिहिबार, असार १४ २०८०

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व वकर इद मनाउने क्रम जारी छ ।

यस अवसरमार सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।

आज सोही अवसरमा घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा नमाज पढेका छन् भने एक अर्कासँग सामुहिक रुपमा शुभकामना आदान प्रदान गरेका छन् ।

यस अवसरमा विहिबार राजधानीको जामे मस्जित र काश्मिरी मस्जितमा नमाज पढ्ने इस्लामा धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।