शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ । साथै सरकारबाट केहीअघि बाहिरिएको जनमतले सरकारलाई दिएको समर्थन बारे भने अहिलेसम्म केही बोलेको छैन ।