शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

आज मंगलवार अपराह्न ४ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्  ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ ९फेकोफन० को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।