बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, जेष्ठ ३ २०८०

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सम्सी गाउँपालिका–४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरैलाई गएराति प्रहरीले पक्राउ गरेको छ । बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।