बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संवैधानिक परिषद्को बैठक बस्दै

बुधबार, बैशाख ६ २०८०

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषद् सम्बन्धी बैठक बस्दैछ । बैठक अहिले सिंहदरबारमा बसिरहेको हो ।

बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।