बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

बिहिबार, चैत्र ९ २०७९

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।