शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

चालक फेरिए, गाडी चलाउने तरिका फेरिएन

शुक्रबार, साउन ६ २०७४

साउन ६, काठमाडौँ – हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटक ट्राफिक नियम उल्लघंन गरे ।

कहिले फरक किसिमका हेलचेक्र्याइँ गरेको अभियोगमा कारबाहीमा परे । आजको कान्तिपुरमा खबर छ ।

चालक फेरिएपनि बस चलाउने तरिका फेरिएन । जो आए पनि कारबाहीमा परिरहे ।