काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै छन् ।
उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन् ।
बिहीवार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि उनी भारत भ्रमणमा जान लागेका हुन् ।