बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रदेश १ को प्रदेश सभा बैठक ११ बजे

बुधबार, फाल्गुन ३ २०७९

बिराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । 

अर्को सूचना जारी नभएसम्मका लागि गत माघ २४ मा स्थगित भएको प्रदेशसभाको बैठक आज बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बिहान ११ बजे बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ स्वीकृत गर्ने कार्यक्रम रहेको छ ।

गत माघ २४ गते प्रदेश प्रमुखले सम्बोधन गरेसँगै बैठक स्थगित रहँदै आएको छ ।