बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

बुधबार, फाल्गुन ३ २०७९

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारी आज  दाङ जाँदैछिन् ।

नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन्। 

आजै लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।