बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

मंगलबार, फाल्गुन २ २०७९

काठमाडौँ – बुर्लाकोटीका अनुसार टिका संग्रौला (ज्याला) ज्वाला र रमेश प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ ।

त्यस्तै निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी ध्रुव गिरी, निमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् ।