बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पेट्रोलियम पदार्थको आयात घट्यो

बिहिबार, मंसिर ८ २०७९

काठमाडौँ – पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ। डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो। 

पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ। 

पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा बाहिरिएकोमा यसपालि यो घटेर ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ। यसपालि साउन – कात्तिकमा सबैभन्दा बढी आयात भएको वस्तु डिजेल नै हो। आर्थिक अभियान दैनिकबाट