बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

बिहिबार, साउन २६ २०७९

काठमाडौं । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
 सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको  हो  ।

बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहहोगी माग गरिएको छ । 
१५ दिनभित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।