बिहिबार, कार्तिक १९ २०८३
मंगलबार, साउन २४ २०७९
काठमाडौं : कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् ।
उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दर्ता प्रमाणपत्र नं : १५४६/०७६/०७७ कार्यालय : अनामनगर, काठमाण्डौ इमेल : 3ghumti@gmail.com फोन/फ्याक्स : ०१-५७०५९४९ / ९८५१०५८४०१
प्रबन्ध निर्देशक / सम्पादक
बिनोद प्रसाद चौलागाई
© 2026 All right reserved to 3ghumti.com | Site By : SobizTrend