बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चुनावमा तालमेल गर्ने पाँचदलीय गठबन्धनबीच सहमति, सिट बाँडफाँटको गृहकार्य गर्न बन्यो कार्यदल

शुक्रबार, साउन २० २०७९

काठमाडौं  । सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्ने गरी कार्यदल बनाउने सहमति भएको हो ।

सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत गठन भएको स्रोतले बतायो ।

297089256_621658112621864_5743795056656455179_n.jpg