बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रुपक डोटेलको आवाज मा रहेको ‘आमा’ बोलको गीत सार्बजनिक

बिहिबार, बैशाख १५ २०७९

संजय बिक्रम शाहको शब्द,महेश ज्ञवालीको संगीत र रुपक डोटेलको आवाज मा रहेको आमा बोलको गीत बजारमा सार्बजनिक भएको छ।

साशन कंडेलको निर्देशन रहेको सो भिडियोमा सिशन सिंह र सरिता राजोपाध्यायको अभिनय रहेको छ। दिपक गिरि र राज पोखरेलले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । उक्त गीत तथा भिडियोलाई MNS Music अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।