बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गायिका मिलन नेवार र मनिश श्रेष्ठको ‘लेहेंगा’  सार्बजनिक ‘भिडियो सहित ’

बिहिबार, बैशाख ८ २०७९

सोनू कक्कडको सहकार्य पछि लगत्तै गायिका  मिलन नेवार र मनिश श्रेष्ठको ‘लेहेंगा’  सार्बजनिक भएको छ । 

 गीतमा मनिश श्रेष्ठ र  गायिका  मिलन नेवारको मिठो स्वर रहेको छ । उक्त भिडियोमा कलाकार सजिना राई र मनिश श्रेष्ठको अभिनय रहेको देख्न सकिन्छ । कोरियोग्राफर सियोन श्रेष्ठ, छायांकन चक्र बहादुर बराल बासु र सम्पादन सिलन लमसालको रहेको छ  । भिडियोलाई स्वयम  मनिश श्रेष्ठ आफैले निर्देशन गरेका छन् ।

उक्त गीत तथा भिडियोलाई Eenakshi entertainment बाट हेर्न सकिन्छ ।