अश्मिता जुरेलीको स्वरमा रहेको गीत “खोजे मैले” Youtube मा सार्बजनिक भएको छ । गीतमा कोय दिलीपको सब्द तथा संगीत रहेको छ । साथै
भिडियोमा बबिन थापामगरको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ । भने समीर मियाले निर्देशन गरेका हुन् । गीतमा जुरेलीको आफ्नै अभिनय रहेको देख्न सकिन्छ ।
यस भिडियोलाई TANKA BUDATHOKI Youtube Channel हेर्न सकिन्छ ।