दिपेन्द्र सोनाम र नग्मा श्रेष्ठको फिचरिङमा रहेको ‘ हाम्रो माया यस्तो होस’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र आश्मा बिश्वोकर्माको मिठो अवाज रहेको छ ।
शब्द तथा संगीत केशव बिश्वोकर्माको छ भने गीतमा दिपेन्द्र सोनाम र नग्मा श्रेष्ठको राम्रो अभिनय र रोमान्सलाई देखाइएको छ । नबिन गिरीको छायाँकन र अमृत चापागाईको सम्पादन तथा प्रदिप कुमार रसाइलीको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।
भिडियो AK PRODUCTION Youtube Channel बाट हेर्न सकिन्छ ।
https://youtu.be/K9Ra8YpcvtY