बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

समिक्षा पोख्रेलको निर्देशन तथा केशवराज भट्टको कोरियोग्राफि रहेको  ‘म त रुन्छु नि’बोलको गीत सार्वजनिक ‘भिडियोसहित’

मंगलबार, कार्तिक ३० २०७८

चर्चित गायिका समिक्षा पोख्रेलको आवाजमा रहेको म त रुन्छु नि’ बोलको गीत सार्वजनिक भएको छ । समिक्षा पोख्रेलको निर्देशन तथा केशवराज भट्टको कोरियोग्राफि रहेको  ‘म त रुन्छु नि’बोलको गीत सार्वजनिक भएको छ ।

‘म त रुन्छु नि’ गीतको भिडियोमा आकाश श्रेष्ठ र समिक्षा पोख्रेलले अभिनय गरेका छन् । उक्त गीत दिन्सन शाहले सम्पादन गरेका छन् भने वुद्ध थापाले खिचेका हुन् ।

 

 

‘