बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छवि थापा मगरको निर्देशन र नविन लामाको कोरियोगा्फिमा रहेको “रातो फरिया” गीत यूटुवमा सार्वजनिक

सोमबार, कार्तिक २२ २०७८

छवि थापा मगरको निर्देशन र नविन लामाको कोरियोगा्फिमा रहेको “रातो फरिया” गीत यूटुवमा सार्वजनिक भैसकेको छ । यस गीतका सर्जक तथा रचनाकार दिपक शर्मा रहेका छन भने यस गीतमा स्वर दिएका छन मेलिना राई र बसन्त राईले ।

 

 

 

रामकृष्ण चौलागांईको छायांकनमा,अनिल रानाको सम्पादन, नविन लामाको कोरियोगा्रफि तथा  छवि थापा मगरको निर्देशन भिडियोमा छ । नविन लामा र पुनम श्रेष्ठले गीतमा अभिनय  गरेका छन । भिडियोलाई हाईलाईट नेपाल यूटुव च्यानलबाट हेर्न सकिन्छ ।