आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विभिन्न धनमाल चोरी 

बुधबार, असोज ६ २०७८

चितवन l भरतपुर महानगरपालिका–७ पन्चोश्वरी टोलस्थित सुरेश बास्तोलाको घरबाट मूलगेटको ताल्चा फुटाई सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।

चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको  खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरेहको छ ।