बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

छुटे शिल्पाका पति राज कुन्द्रा

मंगलबार, असोज ५ २०७८

काठमाडौँ– अश्लिल भिडियो सामग्री बनाएर अनलाईनमा बिक्री गरेको आरोपमा जेल परेका राज कुन्द्रा ५० हजार धरौटी तिरेर रिहा भएका छन्। 

अदालतले  उनलाई धरौटी लिएर रिहा गर्न भनेकाे थियाे ।

यो मुद्दामा कुन्द्रासँगै अरु केही प्रहरी अनुसन्धानको घेरमा परेका थिए । 

१९ अगस्टमा कुन्द्रालाई लामो समय सोधपुछ गरिएको थियो। राजकी पत्नी बलिउड अभिनेत्री शिल्पालाई पनि पटक पटक प्रहरी अनुसन्धानकाे क्रममा जवाफ दिनु परेको थियो।