काठमाडौ l जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र श्रेष्ठ नियुक्त भएकाछन ।
कम्पनीको यही साउन १२ गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । यसअघि श्रेष्ठ सोही कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहेका थिए ।