आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाली सेना बन्न चहानेहरुको लागि आयो खुसीको खबर !

सोमबार, साउन ११ २०७८

काठमाडौँ l नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको फेसबुक पेजबाटसमेत थप जानकारी लिन सकिने जानकारी गराएको छ ।

कोभिड-१९ संक्रमणको दोश्रो लहरका कारण नेपाली सेनामा स्थगित भएको भर्ना प्रक्रिया पुन: संचालन भएको छ ।

एक सूचना जारी गर्दै सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले अहिले स्थिति केही सहज भएका कारण रोकिएका भर्ना प्रक्रिया पुन: संचालन गरिएको जानकारी गराएको हो ।