काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन ।
नवनियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् ।
सिंहदरबारमा साँझ ५ बजे सपथ कार्यक्रम राखिएको बताइएकाे छ ।
