बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल उद्योग बाँणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सल्लाहकारमा भट्ट

मंगलबार, साउन ५ २०७८

काठमाडौ l नेपाल उद्योग बाँणिज्य महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रको सल्हाकारमा भवन भट्ट नियुक्त भएकाछन ।

महासंघ अन्र्तगतको कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीले आज सोमबार टिबिआई गुपका अध्यक्ष भट्टलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

11.JPG

नवनियुक्त सल्लाहकार भट्टलाई सुमार्गीले प्रमाणपत्र सहित नियुक्त गरेका हुन । उनको कार्यकालमा कृषि उद्यम केन्द्रले थप उचाई लिने बिश्वास गरिएको छ ।