आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अबदेखी महाशाखा फ्रि–वाईफाई जोन

शुक्रबार, साउन १ २०७८

वर्ल्डलिंक कम्युनिकेशन प्रा.लि.ले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि–वाईफाई जडान गरेको छ ।

फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाईनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको एसएसपी भट्टराईले बताउनुभयो ।

सेवाग्राहीले वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गरि एक डिभाईसमा कनेक्ट गरि २४ घण्टामा १ जिबी डाटा निशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका निर्देशक कर्पोरेट एफयर्स लक्ष्मण यादवले बताउनु भयो ।