बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एक अर्ब क्लबमा प्रवेश ग¥यो यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि

शुक्रबार, साउन १ २०७८

काठमाडौ l आर्थिक वर्ष २०७७।०७८ को अन्तय हुदै गर्दा यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोडमाथिको बीमा शुल्क आर्जन गरिसकेको छ ।

कोभिडको महामारीको विषम परिस्थितिमा समेत यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो ।

2.JPG

कम्पनीको संचालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।

3.JPG

कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखाविस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँबजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।