बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

३७ सय ५० संक्रमित थपिए, ६७ जनाको मृत्यु

शुक्रबार, जेष्ठ २८ २०७८

काठमाडौं l ​देशभर गत २४ घण्टामा ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिएका छन्।

९ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ र ५ हजार ५ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ ।