बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज विदेशी मुद्राको विनिमयदर कति छ ?

बिहिबार, माघ १५ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।  

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ ३६ रहेको छ । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा रहेको छ । 

dar 1.JPG

dar 2.JPG