काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ ।
सरकारले उपसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा कार्यरत तथा जिम्मेवारी सम्हालिरहेका केही जिल्लाको प्रशासनिक नेतृत्वसमेत परिवर्तन गरेको हो ।
सरुवा भएका उपसचिवमध्ये केहीलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केहीलाई संघीय मन्त्रालय तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ ।
सरुवा भएका उपसचिवहरूको विवरण यस्तो रहेको छः