बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मन्त्रिपरिषद् बैठक आज बस्दै

सोमबार, असोज १९ २०८३

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयका एजेन्डामाथि छलफल तथा निर्णय हुने बताइएको छ । बैठकमा समसामयिक विषयका साथै मन्त्रालयगत प्रस्तावमाथि समेत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।